SHARE
अर्थ-डबली · शुक्रबार​ ३० असो २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सले ल्यायो TVS NTORQ 150 स्कुटर, के छन् विशेषता ?

TVS Motor Companyनेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 स्कुटर सार्वजनिक गरेको छ।