स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो । पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र।१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र।
