SHARE
लोक पथ · शुक्रबार​ २४ असो २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि बोल्यो ह्वाइट हाउस, भन्यो– ‘शान्तिमाथिको अस्वीकृती’

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले शुक्रबार नर्वेको नोबेल समितिको आलोचना गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भनेका छन्, ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ ।