सिटिजन्स बैंकले ल्यायो कार्डधनीका लागि तत्काल क्रेडिट र किस्ताबन्दी सुविधा
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिटेक ग्रुपसँग लुप नेटवर्कमार्फत क्रेडिट तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
