SHARE
Kalo Pati · शुक्रबार​ ३० असो २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

‘प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आउँदा दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।