SHARE
पर्दाफास · शुक्रबार​ ३० असो २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

आज ७१ औं प्रहरी दिवस मनाइदै

नेपाल प्रहरीले आज शुक्रबार ७१औँ प्रहरी दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लागेको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको हो ।