कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी
काठमाडौं : कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्। आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
