SHARE
कर्पोरेट समाचार · बिहीबार २९ असो २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

एनसीएचएलले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने, नाफा २ प्रतिशत घट्यो

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार सम्पन्न १५औँ वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलको खुद नाफा ४१ करोड रुपैयाँ रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार