SHARE
बिजनेस पाना · बिहीबार २९ असो २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

१३२ केभी चोभार सबस्टेसन दशैंलगत्तै चार्ज गरिने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२÷११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना