SHARE
काठमाण्डुपाटी · बिहीबार २९ असो २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

एकैपटक १ हजार २ सय ९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तालिम शिक्षालयमा सञ्चालित सि।सं। २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवान दीक्षित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी