SHARE
अर्थ-डबली · बिहीबार २९ असो २०८३ १०:११ AM · 1 मिनेट पढाइ

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो

चालु आवको भदौ महिनामा रु २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ ।