SHARE
बिजनेस पाना · बिहीबार २९ असो २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

विकाश हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज बिहिबार कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव पारित गरेको छ। कम्पनीले आईपीओ निष्काशन गरेपछिको यो पहिलो लाभांश हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना