SHARE
बिजनेस पाना · बिहीबार २९ असो २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

५ दिनमा २ लाख ६२ हजारले छोडे काठमाडौँ

दशैँका लागि ५ दिनमा २ लाख ६२ हजार जनाले काठमाडौँ छोडेका छन् । घटस्थापनादेखि बिहिबार बिहानसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले उपत्यका छाडेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेका घटस्थापनादेखि बिहिबार बिहानसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत २ लाख ६२ हजार ७५३ जना यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना