बैंकमा १२ खर्बभन्दा बढी तरलता, उत्पादन र रोजगारीमा लगानी किन बढेन ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि नेपालमा उत्पादन र रोजगारी विस्तारका लागि लगानी बढ्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
