SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन उपहार कार्यक्रमको कुपन कात्तिक १ गते खोलिने

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ । विभागले सोही दिन उपहार कार्यक्रमका विजेताको घोषणा गर्ने जनाएको छ ।