आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
