SHARE
प्रदेश खबर · बिहीबार २९ असो २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

बिल प्रविष्ट गर्ने म्याद असोज ३१ सम्म, कात्तिक १ मा उपहार विजेता घोषणा हुने

काठमाडौं :  आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ।