SHARE
बिजनेस पाना · बिहीबार २९ असो २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

दशैँ बजारः ब्यापार घट्यो, महँगी बढ्यो

दशैँले छपक्कै छोप्दा काठमाडौँका व्यवसायिक क्षेत्रमा चहलपहल बढ्दो छ । तर, व्यवसायीहरुले भने विगत वर्षहरुको तुलनामा व्यापारमा २० प्रतिशत जतिले ह्रास आएको बताएका छन् । अहिले दिउँसो १ बजेदेखि ४ बजेसम्म न्यूरोड, असन लगायतका क्षेत्रमा किनमेल गर्नेहरुको चाप बढी देखिन्छ । तर, त्यसअघि र पछिका समयमा खासै भिडभाड नहुने व्यवसायीहरु बताउँछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना