SHARE
बिजनेस पाना · शुक्रबार​ २४ असो २०८२ ०९:४४ AM · 1 मिनेट पढाइ

एटिएमबाट झिक्न पाइने रकमको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले एटिएम कार्डबाट झिक्न पाइने रकमको सीमा घटाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट निकाल्न पाइने रकमको सीमा घटाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना