नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको साधारणसभा सम्पन्न
नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शुक्रबार कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
