SHARE
बिजनेस पाना · शुक्रबार​ २४ असो २०८२ ०१:०४ PM · 1 मिनेट पढाइ

८ दिन ढिलो गरि नेपालबाट बाहिरियो यस वर्षको मनसुन

यस वर्षको मौसम नेपालबाट बाहिरिएको छ।  जल तथा मौसम विज्ञान विभागले आज मिति २०८२ असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना