SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न २४ जना कोरियाली नागरिक निष्कासित

काठमाण्डु- भिसाको उद्देश्यविपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी