SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा, ६ प्रतिशत लाभांश पारित

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको छ ।