SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकको साधारणसभाले पारित गर्या ३.८० प्रतिशत बोनस सेयर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँको अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा सम्पन्न भएको छ।