कुमारी बैंकको लाभांश पारित
कुमारी बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२÷०८३ को नाफाबाट शेयरधनीहरुका लागि प्रस्ताव गरिएको २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
