SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीको शक्ति ३.५ म्याग्निच्युडको भूकम्प बराबर, हिमपहिरोसँगै नदी थुनिँदा निम्त्यायो विपत्ति

काठमाण्डु- गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा यही आइतबार (असोज २५) आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रको विशाल पहिरो, हिमपहिरो र त्यससँगै बगेको विशाल गेग्रानको थुप्रो रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी