SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

विद्यार्थीको पठनपाठन सहज बनाउन सानिमा रिलायन्स लाइफको शैक्षिक सामग्री सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।