SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

भूमि आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने सरकारको निर्णय

बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो ।