SHARE
काठमाण्डुपाटी · बुधबार २८ असो २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

उदयपुरको धानखेतमा मृत भेटियो ‘सानो दारे’, नेपालमा हात्ती असुरक्षित बन्दै गएका हुन् ?

उदयपुर- नेपालमा जंगली हात्तीको सुरक्षा र संरक्षणमाथि फेरि गम्भीर प्रश्न उठेको छ। उदयपुरको बेलका नगरपालिका–१ स्थित धानबारीमा मंगलबार दिउँसो ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेपछि वन्यजन्तु संरक्षणको अवस्था र हात्तीको सुरक्षाबारे चिन्ता बढेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी