मन्त्रिपरिषद् बैठक: चार डिआइजी एआइजीमा बढुवा
बिहीबारको मन्त्रिपरिषद् बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, र डम्बरबहादुर विश्वकर्मालाई एआइजी पदमा बढुवा र पदस्थापन गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
