SHARE
अर्थ-डबली · बुधबार २८ असो २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

ईसेवा मनि ट्रान्सफर र भिसाबीच रणनीतिक साझेदारी, नेपालमा रेमिट्यान्स पठाउन सहज हुने

काठमाडौँ / ईसेवा मनि ट्रान्सफरले विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसासँग रणनीतिक साझेदारी गर्दै भिसा डाइरेक्ट प्लेटफर्म एकीकृत गर्ने घोषणा गरेको छ ।