बाढीका कारण सुनसरीमा तरकारीखेतीमा क्षति
उनले भने “पानीले टनेल र मल्चिङ् सबै डुबायो । दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको टमाटर सबै डुबानमा पर्यो । साथै, करेला, बैगुन, क्यापसिकम, काँक्रा, बोडी, फर्सी, घिरौंलालगायतका सबै बाली बाढीबाट नष्ट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
