SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

सरकारले खोल्यो भिजिट भिसा प्रकरणको फाइल

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यागमन र भिजिट भिसाको छानबिन गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।