SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ०२:२४ PM · 1 मिनेट पढाइ

सुन तस्करी प्रकरणः कृष्णबहादुर महरासँग अख्तियारले लियो बयान

भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा अख्तियारले बयान लिएको स्रोतले जानकारी दियो ।