SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

डा.निकोलस भुसालले गाँजा खाने गरेको पुष्टि, सुधार केन्द्र पठाइयो

आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले औषध सेवन गर्ने गरेको पुष्टि भएको छ ।