SHARE
मकालु खबर · बिहीबार २३ असो २०८२ ०३:५७ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग प्रधानमन्त्री कार्की र दुई मन्त्रीको भेट, के भयो छलफल ?

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।