SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०८:५७ AM · 1 मिनेट पढाइ

तीन वटै सुरक्षा निकायहरुसँग गृहमन्त्रीको छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले  तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल गरेका हुन् ।    छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए ।