कांग्रेस महाधिवेशन : महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित [सूचीसहित]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
