SHARE
अर्थ-डबली · मङगलबार २७ असो २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

आईपीयू महासभामा जलवायुजन्य विपद् र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी प्रस्ताव पारित

काठमाडौँ / अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभामा जलवायुजन्य विपद् सम्बोधन तथा उत्थानशीलता अभिवृद्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणसम्बन्धी प्रस्ताव पारित भएका