SHARE
पर्दाफास · मङगलबार २७ असो २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ ।