शीतल निवासमा उच्चस्तरीय राजनीतिक भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र मन्त्री खरेल शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
