ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमा नै फर्काइएको छ । जेनजी आन्दोलनका क्रममा घटेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले जिल्ला प्रहरी परिसरमा नै उक्त जाहेरी पठाएको हो ।
