SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका साहित्यकार क्राज्नाहोर्काइलाई

काठमाडौं । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ । क्राज्नाहोर्काइलाई प्रलयकारी भयकाबिच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।