SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं : प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो।