SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

इन्साइट टेक्नोलोजी “AI in Cybersecurity” अवार्डद्वारा सम्मानित

ललितपुर : नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालिअन्तराष्ट्रीय पुरस्कार AI in Cybersecurity Award बाट समानित भएको छ।  इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा इन्साइट टेक्नोलोजी ले सुचना प्रविधी तथा साइबर सुरक्षा प्रविधीमा पुराएको योगदान को कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो।  ASOCIO एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय ICT उद्योग संस्था  हो।