SHARE
लोक पथ · बिहीबार २३ असो २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

जेनजीको हातबाट कांग्रेस कार्यकर्ताले खोसे देउवाविरुद्ध नारा लेखिएको ब्यानर

काठमाडौं । कांग्रेसका नेताहरुविरुद्ध माइतीघरमा टाँगिएका ब्यानर कार्यकर्ताहरुले निकालेका छन् । विभिन्न समूहले माइतीघरमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारा लेखिएको ब्यानर टाँगिएको थियो । बिहीबार साँझ नेपाली कांग्रेस निकट नेविसंघले उक्त ब्यानर हटाएको हो ।