SHARE
काठमाण्डुपाटी · मङगलबार २७ असो २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

जेन-जी आन्दोलनमा नख्खुबाट फरार बलात्कार मुद्दाका कैदी १३ महिनापछि पक्राउ, अझै बाँकी छ १२ वर्ष सजाय

काठमाण्डु- गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका-७ घर भएका २७ वर्षीय सुवारु थारु दनुवारलाई प्रहरीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी