SHARE
अर्थ-डबली · मङगलबार २७ असो २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनर बन्यो रोयल ट्युलिप काठमाडौँ

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौँलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ।