SHARE
अर्थ-डबली · सोमबार २६ असो २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : बालेन शाह

प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएको छ ।