SHARE
अर्थ-डबली · सोमबार २६ असो २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

काभ्रेका क्रसर–खानीलाई अन्तिम चेतावनी, मापदण्ड पूरा नगरे मङ्सिरदेखि शिलबन्दी

काभ्रेपलाञ्चोक / वर्षौदेखि मापदण्डविपरीत नदी तथा खानीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभे्रपलाञ्चोकका उद्योगलाई आगामी मङ्सिर ७ गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ ।